थोरै-थोरै बचतबाट करोडपति बनाउँछ एनआईसीको डाइनामिक डेब्ट फण्डले, कसरी गर्ने लगानी ?
मनिष सोतीकाठमाण्डौ । सामान्यतया कम्तीमा आम्दानीको २० प्रतिशत रकम भएपनि बचत गर्नुपर्ने कुरा बचतको नियमले भन्ने गर्दछ । तर जसको तलब पहिले नै थोरै छ र काँधमा समेत ठूलो जिम्मेवारी छ, उनीहरुलाई कति खर्च गर्ने र कति बचत गर्ने भन्ने कुरामा सधैं अन्यौल पर्नसक्छ। विज्ञहरुकाअनुसार अब बचतले मात्रै तपाईको सम्पत्ति तथा रकमलाई बलियो बनाउँदैन । बचतसँगै आम्दानीको केही प्रतिशत रकम भएपनि...