तिब्बतको बाढीपछि चिनियाँ राष्ट्रपति सीको निर्देशन– नेपालसँग समेत समन्वय गरेर उद्धार अघि बढाऊ
काठमाण्डौ । चीनको तिब्बत क्षेत्रमा आएको बाढीको असर नेपालतर्फ समेत परेर ठूलो क्षति भएपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन निर्देशन दिएका छन्।सीले बेपत्ता व्यक्तिको खोजी तथा उद्धारलाई प्राथमिकता दिन, जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा पुनर्स्थापना गर्न र घाइतेहरूको तत्काल उपचार गरी मानवीय क्षति न्यूनीकरण गर्न...

