रुपन्देहीमा बालिका अपहरण गर्ने युवकलाई गोली हानी पक्राउ, बालिकाको ३८ घण्टापछि सकुशल उद्धार
काठमाण्डौ । तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई गोली हानेर नियन्त्रणमा लिएको छ। तिलोत्तमा–१७ दरखसवाका २७ वर्षीय विशाल भनिने युवराज थारुलाई आइतबार राति कान्छी बजारस्थित जंगलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा थारुले प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि एक राउन्ड...

