राजमार्ग अवरुद्ध भएपछि काठमाडौंमै रोकिए मालवाहक ट्रक
काठमाण्डौ । अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। राजमार्ग बन्द हुँदा काठमाडौं उपत्यकाबाट बाहिरिने मालवाहक सवारीसाधनसमेत प्रभावित भएका छन्।त्रिभुवन राजपथमा पनि मालवाहक सवारी सञ्चालनमा रोक लगाइएपछि ठूलो संख्यामा ट्रकहरू बल्खु, कलंकी र नागढुंगा क्षेत्रमा रोकिएका छन्।सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री तथा...

