नेपाल टी२० विश्वकप २०२८ मा सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने
काठमाण्डौ । नेपाली किक्रेट टोलीले सन् २०२८ को टी२० विश्वकपका लागि सिधै ग्लोबल छनोट खेल्ने भएको छ । आईसीसीले सन् २०२८ को टी–२० विश्वकपको छनोट प्रक्रिया सार्वजनिक गर्दा नेपालले ग्लोबल छनोटमा सिधै खेल्ने भएको हो ।आईसीसीका अनुसार सन् २०२६ को टी–२० विश्वकप खेलेका तर स्वतः विश्वकपमा स्थान बनाउन नसकेका टोलीहरू अब सिधै ग्लोबल छनोटमा प्रवेश गर्नेछन् । नेपाल पनि सो समूहमा...

