टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन
काठमाण्डौ । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।काठमाडौंको खिचापोखरीमा सम्पन्न साधारणसभा कम्पनीका अध्यक्ष अजय बल्लभ पन्तको अध्यक्षतामा भएको हो।सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गरेको छ। साथै, लेखापरीक्षकको प्रतिवेदनसहित सोही आर्थिक वर्षको वासलात,...

