तालिबानले हटायो विश्वविद्यालयबाट महिलाले लेखेका पुस्तक
काठमाण्डौ । अफगानिस्तानको तालिबान सरकारले नयाँ प्रतिबन्ध अन्तर्गत विश्वविद्यालयबाट महिलाले लेखेका पुस्तक हटाएको छ । यस आदेशमा मानवअधिकार र यौन उत्पीडन जस्ता विषयको अध्ययनमा पनि रोक लगाइएको छ ।तालिबानले ६८० पुस्तकमाथि प्रतिबन्ध लगाएको छ । तीमध्ये करिब १४० पुस्तक महिलाले लेखेका छन् जसमा ‘सेफ्टी इन द केमिकल ल्याबोरेटरी’ जस्ता पुस्तक पनि पर्छन् । तालिबानले यी पुस्तकहरू...