तमिलनाडुमा विजय नेतृत्वको टीभीके बहुमतबाट टाढा, यी दलहरूले दिन सक्छन् समर्थन
काठमाण्डौं । तमिलनाडु विधानसभा चुनावमा कुनै पनि दलले सरकार गठनका लागि आवश्यक ज्ञज्ञड सिटको बहुमत प्राप्त गर्न सकेका छैनन्। तर, अभिनेता विजय नेतृत्वको तमिलगा वेत्री कड़गम (TVK) ज्ञण्ड सिट जित्दै राज्यको सबैभन्दा ठूलो दल बनेको छ।

