ईभी ट्याक्सी चालकलाई राहत: एक्सप्रेस-टी सर्भिस सेन्टर अब १५ घण्टा खुला
काठमाडौं । नेपालमा विद्युतीय ट्याक्सी सेवाको विस्तारसँगै बिक्रीपछिको सेवामा प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। यही क्रममा एक्सप्रेस–टीले आफ्ना ग्राहकलाई लक्षित गर्दै बालकुमारीस्थित डेडिकेटेड सर्भिस सेन्टरको सञ्चालन समय उल्लेखनीय रूपमा बढाएको छ।कम्पनीले अब उक्त सर्भिस सेन्टर बिहान ७ बजेदेखि राति १० बजेसम्म सञ्चालन गर्ने घोषणा गरेको छ। यससँगै एक्सप्रेस–टीको सर्भिस...

