नेपालमा टियागो ईभी २०२५ मोडलको डेलिभरी सुरु
काठमाण्डौ । थप फिचर्स थप प्रविधि, अत्याधुनिक डिजाइन र आकर्षक कलरको साथ पुरानै मूल्यमा टियागो ईभी २०२५ मोडलको डेलिभरी सुरु भएको छ। भारतको अग्रेणी विद्युतीय सवारी साधन निर्माता टाटा मोटर्सले सिप्रदी ट्रेडिङ प्रालिसँगको सहकार्यमा नेपालमा टियागो ईभी २०२५ को बुकिङको साथै डेलिभरी सुरु गरेको हो। उच्च कार्यक्षमता, अत्याधुनिक डिजाइन, प्रयोगकर्ता–मैत्री सुविधा एवम् अन्य धेरै...