तयारी पोशाक उद्योग संघको अध्यक्षमा पाण्डे पुनःनिर्वाचित
काठमाण्डौ । नेपाल तयारी पोशाक उद्योग संघको अध्यक्षमा पशुपति देव पाण्डे निर्विरोध निर्वाचित भएका छन्।प्योर क्लोथिङका सञ्चालक पाण्डेको नेतृत्वमा आगामी दुई वर्षको लागी तयारी पोशाक उद्योग संघको नयाँ कार्यसमिति चयन भएको हो।नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य समेत रहेका पाण्डे यस अघिपनि संघको अध्यक्ष रहेका थिए।संघको निवर्तमान अध्यक्षमा चण्डी प्रसाद...