कर्णालीका अर्थमन्त्री सेयरका ठूला खेलाडी, दम्पतीसँग २५ हजार कित्ताभन्दा बढी सेयर
काठमाण्डौ । कर्णाली प्रदेश सरकारका मन्त्रीहरूमध्ये आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाईको सेयर बजारमा सबैभन्दा उल्लेख्य लगानी देखिएको छ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार मन्त्री पछाई र उनकी श्रीमती तिला आचार्यको नाममा विभिन्न बैंक, वित्तीय संस्था, बीमा तथा जलविद्युत् कम्पनीका उल्लेख्य परिमाणमा सेयर रहेको...

