रवि–बालेनको नाम जोडिएको ‘द ग्रेजोन’ रिपोर्टबारे अर्थमन्त्री वाग्लेले दिएनन् प्रतिक्रिया
काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत नेताको राजनीतिक उदयलाई अमेरिकी सहयोगप्राप्त संस्थाका कार्यक्रमसँग जोडेर प्रकाशित एक अन्तर्राष्ट्रिय रिपोर्टबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।बुधबार सिंहदरबारस्थित अर्थ मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारहरूले ‘द...

