ठेक्का ढिलाइ प्रकरणमा दुई ठेकेदार प्रहरी नियन्त्रणमा
काठमाण्डौं । निर्माण ठेक्का समयमै पूरा नगरेको आरोपमा दुई ठेकेदारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा र लामा कन्स्ट्रक्सनका पिताम्बर बडूलाई नियन्त्रणमा लिएको हो।

