दिल्लीको विद्यार्थी आन्दोलन पटनासम्म फैलियो, प्रहरीद्वारा अश्रुग्यास र पानीको फोहोरा प्रहार
काठमाण्डौ । दिल्लीमा जारी विद्यार्थी आन्दोलनको समर्थनमा बिहारको राजधानी पटनामा पनि प्रदर्शन भएको छ। बुधबार ‘अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन’को आह्वानमा आयोजित प्रदर्शनमा विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिहरू सहभागी भएका थिए।प्रदर्शनकारी विद्यार्थीहरूको मार्च पटनाको गान्धी मैदानस्थित गेट नम्बर १० बाट सुरु भएर राजभवनतर्फ अघि बढेको थियो। तर, गान्धी मैदान...

