फ्रीमांसको नेपाल ब्रान्ड एम्बेसडर बने क्रिकेटर दीपेन्द्र सिंह ऐरी
काठमाण्डौ । भारतीय उपमहाद्वीपमा मेजरिङ टुल्स उत्पादन गर्ने कम्पनी फ्रीमांसले नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरीलाई नेपालका लागि ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।फ्रीमांसको उत्पादक कम्पनी एफएमआई लिमिटेडले नेपाली बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने रणनीतिअन्तर्गत ऐरीसँग सहकार्य गरेको जनाएको छ।कम्पनीले नेपाली बजारमा मेजरिङ टेप, पावर टुल्स, ह्यान्ड टुल्सलगायत आफ्ना...

