बाढीपीडितसम्म सरकार पुग्न सकेन : रास्वपा सांसद बोहरा
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपक बोहराले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, खोजतलास र राहतमा सरकारको उपस्थिति कमजोर देखिएको बताएका छन्।मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भदौ १० गतेको भोटेकोशी बाढीमा परेर आफ्नो गृहजिल्ला कञ्चनपुरसहित देशका विभिन्न जिल्लाका सयौँ नागरिक अझै बेपत्ता रहेको बताए।बाढीपहिरोबाट हजारौँ...

