आईतवार, बैशाख ७,२०८२ 03:52:37
IME remit
  • आईतवार, बैशाख ७,२०८२ 03:52:37
थाई एयर एशियाको बैंकक–भैरहवा सिधा उडान सुरु
NEWS

थाई एयर एशियाको बैंकक–भैरहवा सिधा उडान सुरु

काठमाण्डौ । थाई एयर एशियाले बैंकक–भैरहवा सिधा उडान सुरु गरेको छ । कम्पनीले आइतबारदेखि बैंकक–भैरहवा सिधा उडान सुरु गरेको हो ।  कम्पनीले सातामा २ दिन भैरहवा उडान गर्ने अनुमति पाएको छ । कम्पनीले सातामा ४ दिन काठमाण्डौ र २ दिन भैरहवा उडान गर्नेछ ।

अवतरण अनुमति सकिएपछि थाई एयर एशियाको जहाज नेपालीको आकाशमा होल्ड
NEWS

अवतरण अनुमति सकिएपछि थाई एयर एशियाको जहाज नेपालीको आकाशमा होल्ड

काठमाण्डौ । थाइल्यान्डको बैंककबाट काठमाण्डौ आएको थाई एयर एशियाको जहाज नेपालीको आकाशमा ‘होल्ड गरिएको छ । जहाजको अवतरण अनुमति समाप्त भएका कारण थाई एयरको जहाज ‘गुराँस प्वाइन्ट’ मा होल्ड गराइएको हो ।

काठमाण्डौ–बैंकक उडान पुनः सुचारु गर्दै थाइ एयर एशिया
NEWS

काठमाण्डौ–बैंकक उडान पुनः सुचारु गर्दै थाइ एयर एशिया

काठमाण्डौ । थाइ एयर एशियाले काठमाण्डौ –बैंकक उडान पुनः सुरु गर्ने भएको छ । कम्पनीले आगामी भदौ ३१ गतेदेखि पुनः उडान सुरु गर्ने भएको हो। कम्पनीले कात्तिक १६ गतेसम्म काठमाण्डौबाट र कात्तिक तेस्रो साताबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन गर्ने तयारी गरेको छ ।  कम्पनीले भदौ ३१ बाट उडान गर्ने गरी टिकट बिक्री समेत सुरु गरिसकेको छ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.