धौलीगंगा बाँधका ढोका ४८ घण्टा खोलिँदै, महाकाली तटीय क्षेत्रमा सतर्कता
काठमाण्डौ । भारतको उत्तराखण्डस्थित धौलीगंगा जलविद्युत् आयोजनाको बाँधका ढोका ४८ घण्टाका लागि खोलिने भएपछि महाकाली नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार बाँधमा जम्मा भएको सिल्ट सफा गर्न असोज १७ गते शनिबार राति १ बजेदेखि असोज १९ गते सोमबार राति १ बजेसम्म बाँधका ढोका खोलिनेछ।बाँधका ढोका खोलिएपछि महाकाली नदीमा...

