बुक विल्डिङ्ग विधिमार्फत आईपीओ निष्काशनका लागि रोड शो आयोजना गर्दै टाइम फर्मास्यूटिकल्स
काठमाण्डौ । टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक विल्डिङ्ग विधिमार्फत धितोपत्रको सार्वजनिक निष्काशन (आईपीओ) प्रक्रिया अघि बढाउने क्रममा योग्य संस्थागत लगानीकर्तासँग छलफल (रोड शो) कार्यक्रम आयोजना गर्ने भएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त संस्थागत लगानीकर्ताहरूलाई सहभागी गराई प्रारम्भिक विवरणपत्रमाथि छलफल तथा आशय मूल्य संकलन गर्ने उद्देश्यले...

