टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय समझदारी
काठमाण्डौ । नेपालमा प्रकाशन तथा प्रसारण हुने समाचार तथा सार्वजनिक सामग्रीको विश्वसनीयता जाँच गर्न सक्ने फ्याक्ट चेकिङ प्रणाली विकास गरिने भएको छ। यसका लागि प्रविधि पत्रकार मञ्च (टिजेएफ), सनवे कलेज काठमाण्डौ र सेन्टर फर आर्टिफिसियल इन्टेलिजेन्स रिसर्च नेपाल (केयर नेपाल) बीच त्रिपक्षीय समझदारी भएको छ।समझदारीपत्रमा केयर नेपालका संस्थापक निर्देशक टेकराज क्षेत्री, सनवे...

