Capital Market

टुरिजम इन्भेष्टमेन्ट फण्डले थाल्यो आईपीओ निष्कासनको तयारी

काठमाण्डौ । टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेडले आईपीओ निष्कासनको तगारी थालेको छ । कम्पनीले आईपीओको निष्कासनको विशेष प्रस्ताव पारित गर्ने उद्देश्यसहित साधारण सभा आह्वान गरेको छ ।  असार १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पाँचौं वार्षिक साधारण सभा असार २८ गते पोखरामा रहेको होटल पौवामा बिहान साढे ८ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ ।