बिहीबार, चैत्र २१,२०८१ 03:35:51
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 03:35:51
लम्बियो पर्यटकको औषत बसाई अवधि, एक वर्षमा कति भित्रिए ?
TOURISM

लम्बियो पर्यटकको औषत बसाई अवधि, एक वर्षमा कति भित्रिए ?

काठमाण्डौ । नेपालमा पर्यटकको बसाई अवधि लम्बिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सन् २०२३ मा प्रति पर्यटकको औसत बसाइ १३.२ दिन रहेको छ ।  सन् २०२२ मा प्रति पर्यटकको औसत बसाई अवधि १३.१ दिन रहेको थियो । गत वर्ष नेपालमा कुल १० लाख १४ हजार ८८२ जना पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२२ मा भने नेपालमा ६ लाख १४ हजार पर्यटक भित्रिएका थिए ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.