नाइमा मोबिलिटी एक्स्पोमा टोयोटाको आकर्षक अफर, बुक गर्नेले पाउनेछन् यस्ता सुविधा
काठमाण्डौ । भोलिदेखि सुरु हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा टोयोटाको हाइब्रिड गाडीमा विशेष अफर सार्वजनिक हुँदैछ । नेपालका लागि टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटा मेगा अफर ल्याउने तयारी गरेको हो । उक्त अफर अन्तर्गत साउन २१ गतेदेखि २५ गतेसम्म हुने एक्स्पोमा टोयोटा गाडी बुक गर्ने ग्राहकहरुले भारी छुट...