शुक्रबार, माघ १८,२०८१ 09:11:10
IME remit
  • शुक्रबार, माघ १८,२०८१ 09:11:10
इन्फिनिटी लघुवित्तद्धारा ‘एएमएल/सीएफटी एण्ड क्वालिटी ग्रोथ’ तालिम सम्पन्न
NEWS

इन्फिनिटी लघुवित्तद्धारा ‘एएमएल/सीएफटी एण्ड क्वालिटी ग्रोथ’ तालिम सम्पन्न

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले मधेस प्रदेशका ७ वटा जिल्लाका १७ वटा शाखा कार्यालयका कर्मचारीहरुलाई ‘एएमएल÷सीएफटी एण्ड क्वालिटी ग्रोथ’ तालिम प्रदान गरेको छ ।  संस्थाले बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिन्धुली र सिराहा गरि जम्मा ७ जिल्लाका १७ वटा शाखा कार्यालयका सम्पूर्ण कर्मचारीहरुलाई उक्त तालिम सञ्चालन गरेको हो । 

एनआईसी एशिया लघुवित्तद्वारा लुम्बिनी र कर्णालीमा शाखा स्तरीय अर्धवार्षिक समीक्षा आयोजना
CORPORATE

एनआईसी एशिया लघुवित्तद्वारा लुम्बिनी र कर्णालीमा शाखा स्तरीय अर्धवार्षिक समीक्षा आयोजना

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका शाखा कार्यालयहरुको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा शाखा कार्यालयहरुमा देखिएका समस्या, चुनौती तथा समाधानका उपायहरुका साथसाथै चालू आर्थिक वर्ष २०८०/ ०८१ को तेस्रो त्रैमासको लागि भावी रणनीति बारे बृहत छलफल भएको छ ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.