त्रिशक्ति सेक्युरिटिजद्वारा ललितपुरमा शाखा विस्तार, सही विश्लेषण गरेर लगानी गर्न नेप्से अध्यक्ष पौडेलको सुझाव
काठमाण्डौ। धितोपत्र दलाल व्यवसायी त्रिशक्ति सेक्युरिटिज लिमिटेड (ब्रोकर नं.)४८ को नयाँ शाखा विस्तार भएको छ । कम्पनीले आज एक कार्यक्रम आयोजना गर्दै ललितपुर शाखा कार्यालय उद्घाटन गरेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अध्यष शोभाकान्त पौडेल विशेष अतिथि रहेको उक्त कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं। ५ का वडाध्यक्षसहित लगानीकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।...