मंगलवार, बैशाख २२,२०८३ 12:37:41
Bizshala
  • मंगलवार, बैशाख २२,२०८३ 12:37:41
रोसी खोलाको बाढीमा फसेका ८९ यात्रु ९ घण्टापछि उद्धार
NEWS

रोसी खोलाको बाढीमा फसेका ८९ यात्रु ९ घण्टापछि उद्धार

काठमाण्डौं । रोसी खोलामा आएको आकस्मिक बाढीका कारण अलपत्र परेका ८९ यात्रुको करिब नौ घण्टापछि सफल उद्धार गरिएको छ।सोमबार साँझ बनेपा, पनौती र धुलिखेल क्षेत्रमा परेको निरन्तर वर्षापछि बीपी राजमार्गको रोसी गाउँपालिका–७ घुमाउने खण्डमा पाँच वटा हायस र इभी गाडी खोलामै अड्किएका थिए। साँझदेखि नै यात्रुहरू जोखिमपूर्ण अवस्थामा फसेका थिए।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.