Capital Market

चन्द्रागिरी हिल्सकी सञ्चालक उमा विष्ट जिसीको राजीनामा स्वीकृत

काठमाण्डौ । चन्द्रागिरी हिल्सकी सञ्चालक समिति सदस्य उमा विष्ट जिसीको राजीनामा स्वीकृत भएको छ । कम्पनीको फागुन २७ गते बसेको सञ्चालक समितिको बैठकले जिसीको राजीनामा स्वीकृत गरेको हो ।