रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाण्डौ । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको आईपीओमा आवेदन दिने आज आज अन्तिम दिन रहेको छ । कम्पनीले गत माघ १० गतेदेखि बुक विल्डिङ प्रक्रिया मार्फत योग्य संस्थागत लगानीकर्ताहरुका लागि बोलकबोल मार्फत बिक्री खुला गरेको सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।