भारतको उपनिर्वाचनमा भाजपालाई धक्का, बलियो गढमै प्रशान्त किशोरको अग्रता
काठमाण्डौ । भारतका विभिन्न राज्यका तीन विधानसभा क्षेत्रमा भएको उपनिर्वाचनको मतगणनामा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)ले अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको प्रारम्भिक नतिजाले देखाएको छ। मतगणना भइरहेका तीनमध्ये एक क्षेत्रमा मात्र भाजपा उम्मेदवारले अग्रता लिएका छन्।बिहारको बाँकीपुर विधानसभा क्षेत्रमा जन स्वराज पार्टीका प्रमुख प्रशान्त किशोर भाजपा उम्मेदवारलाई...

