अटो शोले मुलुकभित्र उद्यमशीलता विस्तार गर्ने उपराष्ट्रपतिको भनाइ
काठमाण्डौ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालभित्रै उद्यमशीलता प्रवर्द्धन गर्न तथा अटोमोबाइल क्षेत्रलाई थप गतिशील बनाउन नाडा अटो शो २०२६ महत्वपूर्ण हुने बताएका छन्।नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले मंगलबारदेखि आयोजना गरेको नाडा अटो शो २०२६ को उद्घाटन गर्दै उपराष्ट्रपति यादवले अटो क्षेत्रलाई केवल सवारी साधनको कारोबारमा सीमित नराखी उद्यम, रोजगारी र...

