उत्यकामा २४ घण्टामा २१०५ सवारी चालक कारबाहीमा, २६ लाख ६० हजार राजस्व संकलन
काठमाण्डौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार १०५ चालक कारबाहीमा परेका छन्। कारबाहीबाट राज्यकोषमा रु २६ लाख ६० हजार राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

