एनपीसीआई इन्टरनेशनल र नेपाल क्लियरिङ्ग हाउसद्वारा नेपाल र भारतबीच रियल टाइम क्रसबोर्डर रेमिट्यान्स शुरु
काठमाण्डौ । भारतको नेशनल पेमेन्ट्स कर्पोरेशन इन्टरनेशनल पेमेन्ट्स लिमिटेड (एनआईपीएल) तथा नेपालको प्रमुख भुक्तानी पूर्वाधार संस्था – नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच भारतको युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) र नेपालको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) लाई इन्टिग्रेट गरी भारत र नेपालबीचको अन्तरदेशीय डिजिटल भुक्तानीको शुरुवात भएको छ ।यो साझेदारीसँगै नेपाल र...

