अपर पाँचौं जलविद्युत् आयोजनाले स्थानीयलाई थर्काउने गरेको आरोप
काठमाण्डौ। क्रसरपीडित आन्दोलित स्थानीयले अपर पाँचौं जलविद्युत् आयोजनाले स्थानीयवासीहरूलाई धम्क्याउने र थर्काउने गरेको आरोप लगाएका छन् । दोलखा जिल्लाको बिगु गाउँपालिका–४ लादुकको सुरीटारमा निर्माणाधीन अपर पाँचौं जलविद्युत् आयोजनाले आयोजनास्थल वरपरका स्थानीयवासीहरूलाई धम्क्याउने र थर्काउने गरेको आरोप लामाबगरस्थित गोंगरका क्रसरपीडित आन्दोलित स्थानीयले लगाएका हुन्...