नेपाल बैंकर्स संघ र युएसएड ट्रेडको संयुक्त आयोजनामा हेजिङ्गसँग सम्बन्धित विषयमा छलफल सम्पन्न
काठमाण्डौ । नेपाल बैंकर्स संघ र USAID Trade and Competitiveness को संयुक्त आयोजनामा “Implementation of Institutional Mechanism for Hedging Facility And Suggestions for the Q2 Review Of Monetary Policy2080/81 ” विषयक Policy Dialogue सम्पन्न भएको छ । कार्यक्रमको मुख्य उदेश्य मौद्रिक नीति २०८०/८१ मा भएका केहि नीतिगत व्यवस्था र त्यसका कार्यान्वयनका पक्षहरुको बारेमा अन्तरक्रिया तथा हेजिङ्गसँग सम्बन्धित विषयमा छलफल भएको थियो ।