जरिवाना बैंकबाटै तिर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकको निर्देशन
काठमाण्डौ। राष्ट्र बैंकले सरकारी कारोबार गर्ने वाणिज्य बैंकहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कोडमा ७७ वटै जिल्लाबाट संघीय राजस्व खातामा जरिवाना बैंकबाटै तिर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।