विद्युत् सेवा २४सै घण्टा भरपर्दो बनाउन प्राधिकरणलाई मन्त्री श्रेष्ठको निर्देशन
काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणलाई नतिजामुखी ढंगले अघि बढाउँदै विद्युत् सेवा थप भरपर्दो, गुणस्तरीय र ग्राहककेन्द्रित बनाउन निर्देशन दिएका छन्।प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलाई बुधबार पद तथा गोपनीयताको शपथ गराउँदै मन्त्री श्रेष्ठले राज्यका निकाय जनताका सेवक भएकाले सेवा...

