एनपीएल–३ मा पनि विराटनगर किंग्सको कमान्ड धम्मिका प्रसादकै हातमा
काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्सले धम्मिका प्रसादलाई मुख्य प्रशिक्षकमा निरन्तरता दिएको छ।यससँगै प्रसादले आगामी सिजनमा पनि विराटनगर किंग्सको प्रशिक्षण तथा रणनीतिक नेतृत्व सम्हाल्ने भएका छन्।श्रीलंकाका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर प्रसादले आफ्नो खेलाडी जीवनमा श्रीलंकाको राष्ट्रिय टोलीबाट टेस्ट, एकदिवसीय र टी–२०...

