चीनको विशाल भुक्तानी बजारमा प्रवेशको तयारीमा भिसा, बैंक कार्ड क्लियरिङका लागि अनुमति
काठमाण्डौ । अमेरिकी भुक्तानी सेवा प्रदायक कम्पनी भिसाले चीनको विशाल बैंक कार्ड क्लियरिङ बजारमा प्रवेश गर्ने प्रक्रिया अघि बढाएको छ।चीनको केन्द्रीय बैंक पिपल्स बैंक अफ चाइनाले भिसाको चीनस्थित कम्पनी ‘भिसा इन्फर्मेसन टेक्नोलोजी (बेइजिङ) कम्पनी लिमिटेड’ लाई बैंक कार्ड क्लियरिङ संस्था स्थापना गर्न आवश्यक तयारी अघि बढाउन प्रशासनिक अनुमति दिएको हो।यो अनुमतिसँगै भिसाले...

