Bizshala
  • आईतवार, जेष्ठ २४,२०८३ 06:37:07
अष्ट्रेलियाली कम्पनी एयरट्रङ्कले भारतमा २१.५ अर्ब डलरको विशाल डाटा सेन्टर बढाउने घोषणा
NEWS

अष्ट्रेलियाली कम्पनी एयरट्रङ्कले भारतमा २१.५ अर्ब डलरको विशाल डाटा सेन्टर बढाउने घोषणा

काठमाण्डौं । अष्ट्रेलियामा आधारित डाटा सेन्टर कम्पनी एयरट्रङ्कले भारतको महाराष्ट्र राज्यमा करिब २१ अर्ब ५० करोड अमेरिकी डलरभन्दा बढीको विशाल डिजिटल पूर्वाधार परियोजना अघि बढाउने घोषणा गरेको छ ।  यो लगानीलाई भारतको तीव्र विस्तार भइरहेको टेक्नोलोजी र डाटा पूर्वाधार क्षेत्रमा हालसम्मकै सबैभन्दा ठूलो विदेशी प्रत्यक्ष लगानी (FDI) मध्ये एकका रूपमा हेरिएको छ ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.