विश्वप्रकाशको आग्रह– सर्वोच्चको निर्णयपछि अब कांग्रेस आन्तरिक विवादमा नअल्झियोस्, संकटमा एकताबद्ध बनौँ
काठमाण्डौ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५ औँ महाधिवेशन रोक्ने मागमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि अब कांग्रेसभित्र यस विषयमा थप अलमल गर्न नहुने बताएका छन्।रसुवाको बाढीले देश गम्भीर विपद्को सामना गरिरहेका बेला कांग्रेसजनले आन्तरिक विवादभन्दा मानवीय जिम्मेवारी र राष्ट्रिय संकटलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ...

