उच्च शिक्षामा नयाँ नेतृत्व खोज्दै सरकार, १० दिनको समय दिएर आठ विश्वविद्यालयका उपकुलपति पदका लागि आवेदन खुला
काठमाण्डौं । सरकारले देशका आठ प्रमुख विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि आवेदन आह्वान गरेसँगै उच्च शिक्षाको नेतृत्व संरचना पुनः गठन गर्ने प्रक्रिया अघि बढेको छ।त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक...

