वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा निर्मलकुमार उप्रेती नियुक्त
काठमाडौं । सरकारले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा निर्मलकुमार उप्रेतीलाई नियुक्त गरेको छ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बाराका उप्रेतीलाई बोर्डको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो।वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको कल्याण, उद्धार, क्षतिपूर्ति तथा विभिन्न सहायता कार्यक्रम सञ्चालनमा वैदेशिक रोजगार बोर्डको महत्वपूर्ण भूमिका...

