नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु, मधेशका ३ हजारभन्दा बढी लाइसेन्स पठाइयो
काठमाण्डौ । सरकारले लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र छपाइको काम औपचारिक रूपमा सुरु भएको छ।लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाइ तथा वितरणको समस्या समाधान गर्ने उद्देश्यले नयाँ प्रणालीमार्फत छपाइ सुरु गरिएको हो।यातायात व्यवस्था विभागका अनुसार ईडीएलभीआरएसमा सेवाग्राहीको विवरण अपलोड भएपछि...

