कैलालीमा ओभरलोड ट्रकविरुद्ध ‘एक्सन’, दुई ट्रकलाई पाँच–पाँच हजार जरिवाना
काठमाण्डौ । कैलालीमा निर्धारित क्षमताभन्दा बढी सामान बोकेर सञ्चालन हुने मालबाहक ट्रकमाथि निगरानी र कारबाही तीव्र पारिएको छ। ओभरलोडका कारण सडक तथा पुलमा क्षति पुग्नुका साथै दुर्घटनाको जोखिम बढेपछि ट्राफिक प्रहरी र ट्रक व्यवसायीहरू सक्रिय बनेका हुन्।केही दिनअघि भैरहवाबाट कृषि सामग्री कम्पनी लिमिटेड धनगढीका लागि रासायनिक मल बोकेर आएका दुई ट्रकले स्वीकृत भार...

