भन्सार सुधारका कदम कमजोर नपार्न महासंघको आग्रह
काठमाण्डौ । भन्सार एजेन्ट महासंघ नेपालले भैरहवा भन्सार कार्यालयमा लागू गरिएको ‘आधिकारिक व्यक्तिलाई मात्र प्रवेश’ व्यवस्था प्रभावहीन बन्ने अवस्था देखिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।महासंघले भन्सार क्षेत्र राष्ट्रिय राजस्व र आर्थिक सुरक्षासँग जोडिएको संवेदनशील क्षेत्र भएकाले त्यहाँको पारदर्शिता, उत्तरदायित्व र सुशासन कायम राख्न सुधारका कदमबाट पछि हट्न...

