INSURANCE

हिमालयन लाइफ इन्स्योरेन्सका सञ्चालक विवेक दुगडको राजीनामा स्वीकृत

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका सञ्चालक विवेक दुगडको राजीनामा स्वीकृत भएको छ । साउन ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दुगडको राजीनामा स्वीकृत गरेको हो ।  उनको राजीनामा असार ३१ गतेदेखि लागू हुनेगरी स्वीकृत गरिएको कम्पनीले जनाएको छ । दुगडले व्यक्तिगत व्यवस्ताताका कारण पदिय जिम्मेवारीलाई निरन्तरता दिन नसक्ने भन्दै गत असार ३१ गते कम्पनीको...