पानीमा ४०% मूल्यवृद्धिको सिफारिस, बजारमा हलचल
काठमाण्डौ । अन्तर्राष्ट्रिय स्तरमा बढ्दो तनावका कारण इन्धनको मूल्यमा आएको तीव्र वृद्धिले नेपाली उद्योग क्षेत्रलाई प्रत्यक्ष प्रभावित गर्न थालेको छ। यसको प्रभाव अब दैनिक उपभोग्य वस्तुमा समेत देखिन थालेको छ। नेपाल पानी उद्योग महासंघले बैशाख ५ गते जारी गरेको विज्ञप्तिमार्फत आफ्ना सदस्य उद्योगहरूलाई पिउने पानीको मूल्य एकैपटक करिब ४० प्रतिशतसम्म बढाउन सिफारिस गरेपछि...

