वाटर इनर्जी सोलुसनले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल
काठमाण्डौ । वाटर इनर्जी सोलुसन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयरको सार्वजनिक निष्काशन (आईपीओ) गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन प्रयोजनका लागि हिमालयन क्यापिटल लिमिटेड लाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

