यो महिना लघुवित्तका लगानीकर्ता मालामाल, अन्य समूहको अवस्था कस्तो ?
काठमाण्डौं । यो महिनामा लघुवित्तका लगानीकर्ताहरुले मालामाल भएका छन् । यो महिना लघुवित्त समूहका लगानीकर्ताहरुले १५.१९ प्रतिशत आम्दानी गरेका छन् । त्यसै गरि दोस्रोमा वित्त समूहका लगानीकर्ताहरुले ५.३३ प्रतिशत कमाएका छन् । तेस्रोमा होटल्स एण्ड टुरिजम समूहका लगानीकर्ताहरुले २.४१ प्रतिशत आम्दानी गरेका छन् । यो महिना सबैभन्दा धेरै गु्माउनेमा वाणिज्य बैंक र हाइड्रो समूहका...